nagariknews.nagariknetwork.com
पार्टीको निर्णय र हित विपरीत अनुशासन उल्लङ्घन गर्ने दुई जना निलम्बन : राप्रपा
राप्रपाले दुई जना सदस्यलाई निलम्बन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य नानीमैयाँ आचार्य (नुवाकोट) र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चम्पा अधिकारी (चाहना अधिकारी, काठमाण्ड...