prasashan.com
हिरासतमा मृत्यु प्रकरण छानबिन गर्न प्रहरीद्वारा समिति गठन, ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले सिन्धुलीमा हिरासतमा रहेका एक व्यक्तिको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी पत्रअनुसार घटनाको तथ्यगत र वस्...