onlinekhabar.com
लोकतन्त्र दिवस र नागरिक जनसत्ता
‘जनताको, जनताद्वारा, जनताकै लागि’ अब्राहम लिङ्कनको यो परिभाषा लोकतन्त्रको आधारभूत दर्शन हो । लोकतन्त्र केवल मतदान गर्ने व्यवस्था मात्र होइन, यो जनसत्ता, उत्तरदायित्व, समावेशिता र स्वतन्त्रताको समग्र प...