nagariknews.nagariknetwork.com
युएईविरुद्धको टी-२० आईमा नेपालले टस जित्याे : व्याटिङ गर्ने निर्णय
नेपालले युएईविरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा व्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय...