gorkhapatraonline.com
रास्वपा केन्द्रीय समितिको बैठक, साङ्गठनिक प्रस्तावमाथि छलफल हुँदै
गोरखापत्र अनलाइन काठमाडौँ, वैशाख ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरु भएको छ । पार्टीका प्रवक्ता मनिष झाका अनुसार वनस्थलीस्थित पार्टी केन्द्रीय...