nagariknews.nagariknetwork.com
अब प्रवक्ता र सूचना अधिकारीले कार्यालय समयमा सर्वसाधरणको फोन उठाउनै पर्ने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक निकायका वेबसाइटमा विवरण अद्यावधिक गर्न र गुनासोको तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग र सचिवालय, सबै प्रदेशका मु...