nagariknews.nagariknetwork.com
टि-२० आइमा हेमन्तको डेब्यु, यस्तो छ नेपालको प्लेइङ-११
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको ‘अन्डर लाइट टी-२० आई सिरिज’ अन्तर्गत युएईविरुद्धको पहिलो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐ...