bizmandu.com
फोनपेको सीइओमा दिवस कुमारले पाए निरन्तरता, थप चार वर्षका लागि नियुक्त
काठमाडौं। फोनेपेले प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा दिवस कुमारलाई निरन्तरता दिएको छ। कम्पनीले दिवस कुमारलाई थप चार वर्षका लागि सीइओ नियुक्त गरेको हो। प्रमुख प्रविधि अधिकृतका रुपमा फोनपेमा प्रवेश गरेका...