bizmandu.com
सभामुख र संसदीय समितिका सभापतिको भेट, 'दलीय आस्था र प्रभाव नदेखाइ काम गर्नुहोला'
काठमाडौं। सभामुख डीपी अर्यालले मिनी संसद् मानिने संसदीय समितिलाई प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिएका छन्। उनले सोमबार संसदीय समितिका नवनिर्वाचित सभापतिहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर प्रभावकारीर...