nagariknews.nagariknetwork.com
निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र बलियो हुन्छः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले व्यापार व्यवसाय, उद्योग धन्दा र आर्थिक क्रियाकलापको विकास र विस्तार नै हाम्रो आर्थिक समृद्धिको मूल आधार भएको धारणा व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक...