gorkhapatraonline.com
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आइएमएफ
न्यूयोर्क, चैत २७ गते । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्न सबै देशले समन्वयात्मक रूपमा काम ...