nagariknews.nagariknetwork.com
०४६ सालमात्र होइन २००७ सालदेखिकै सम्पत्ति छानविन हुनुपर्छ: झलनाथ खनाल
नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ विधि विरुद्ध, सामान्य प्रक्रियाविरुद्ध र कानुन विरुद्ध भएको टिप्पणी गरेका छन् ।...