nagariknews.nagariknetwork.com
नौ दिन आठ रात मनाइने बिस्काः जात्रा आजदेखि
भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याइ भैलखः(भैरवनाथको रथ) तानातान गर...