bizmandu.com
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डको काममा तीव्रता, असारसम्म निर्माण सक्ने लक्ष्य
काठमाडौं । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको कामलाई तीव्रता दिइएको छ। पोखराको सेती पुलदेखि तनहुँको जामुने जोड्ने उक्त सडकखण्डको भौतिक प्रगति ७७.४७ प्रतिशत र व...