nagariknews.nagariknetwork.com
राष्ट्रपतिले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार (आज) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा...