gorkhapatraonline.com
राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेस
काठमाडौँ, चैत २५ गते । राष्ट्रियसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । सभाको आजको बैठकमा प्रधामन्त्री वालेन्द्र शाहको तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमि व...