nagariknews.nagariknetwork.com
सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी, विभागले सूचना निकालेपछि कार्यान्वयनमा आउने
यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी गरेको छ। विभागले सकेसम्म आजै (बुधबार) नभए भोलि (बिहीबार)देखि लागु हुने गरि भाडा बढाउने तयारी गरेको हो। इन्धनको मूल्य बढेसँगै विभागले भौ...