bizmandu.com
मन्त्री भएको दुई सातापछि विद्युत प्राधिकरण जाँदै विराजभक्त, बोर्ड बैठकमा हुनेछ ब्रिफिङ
काठमाडौं । विराजभक्त श्रेष्ठ ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई सातापछि नेपाल विद्युत प्राधिकरण जाने भएका छन्। श्रेष्ठले चैत १३ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। मन्त्री नियुक्त भए लगत...