nagariknews.nagariknetwork.com
भ्रष्टाचारका ६५ का'ण्ड छानबिन गर्न राप्रपा नेता शाहीको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन्। प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै शाहीले सत्ताको...