nagariknews.nagariknetwork.com
कांग्रेस महाधिवेशन: ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने, बसोबास आफ्नै, खाना पार्टीको
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने भएका छन्। महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ। पार्टी कार्यालय सानेपामा शुक्रबार आयोजित पत्रकार सम्मेलनम...