nagariknews.nagariknetwork.com
भोटेकोशी बाढीमा हराएका मलेसियन नागरिक ३७ दिनपछि परिवारको सम्पर्कमा
रसुवाको भोटेकोशीमा गत १० भदौमा आएको बाढीपछि बेपत्ता भएका एक मलेसियाली नागरिक ३७ दिनपछि सुरक्षित रूपमा मलेसिया फर्किएको पुष्टि भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार बाढीमा बेपत्ता मलेसियाली नागरिकका पर...