nagariknews.nagariknetwork.com
उत्पादकले नै निश्चित फोहोर फिर्ता लिन बाध्य पार्ने कानुन बनाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले उत्पादक तथा वितरक कम्पनीलाई आफूले बजारमा पठाएका प्लास्टिक, बोतल, क्यान र प्याकेजिङजन्य फोहोरको निश्चित हिस्सा फिर्ता गर्न बाध्य पार्ने कानुनी व्यवस्था गर्न आदेश दिएको छ। अदालतले फोहोर...