nagariknews.nagariknetwork.com
‘अग्रजको सम्मानले नयाँ नेतृत्व र पार्टीलाई बलियो बनाउँछ’
मुलुककै पुरानोमध्ये एक नेपाली कांग्रेस अहिले चरम आन्तरिक विवादमा रुमलिन पुगेको छ। गत पुसमा भएको विशेष महाधिवेशनसँगै चर्किएको विवाद अहिले समानान्तर महाधिवेशनमा रूपान्तरण हुन पुगेको छ। संस्थान पक्षले आइ...