nagariknews.nagariknetwork.com
बालेन्द्रको २५ सदस्यीय सल्लाहकार टिम : तीनलाई मन्त्री र दुईलाई राज्यमन्त्रीसरह सुविधा, अन्यलाई कति ?
प्रधानमन्त्री कार्यलयले प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार तथा स्वकीय सचिवालयका कार्यरत पदाधिकारी र कर्मचारीको नाम आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको छ। सल्लाहकार समूहमा २५ जना पदाधिकारी र ...