nagariknews.nagariknetwork.com
नेसन्स लिगमा पोर्चुगल, जर्मनी र वेल्स विजयी, आज फ्रान्स र इटाली भिड्दै
युईएफए नेसन्स लिगअन्तर्गत गएराति भएका खेलमा पोर्चुगल, जर्मनी र वेल्सले जित निकालेका छन्। पोर्चुगलले डेनमार्कलाई ४-२ गोलले हराउँदा जर्मनीले सर्बियालाई २-० र वेल्सले नर्वेलाई २-१ गोलले पराजित गरेका हुन्...