nagariknews.nagariknetwork.com
आठ दिनको मौसम पूर्वानुमान : ठूलो वर्षाको संकेत छैन, किसानलाई धान काट्न सहज
मौसमविद् विनोद पोखरेलले आगामी आठ दिन नेपालमा ठूलो वा अति भारी वर्षाको सम्भावना नदेखिएको बताएका छन्। उनले अक्टोबर २ देखि ९ सम्मको ताजा वर्षा पूर्वानुमान सार्वजनिक गर्दै किसानलाई धान काट्ने उपयुक्त दिन ...