nagariknews.nagariknetwork.com
दोधारा चाँदनीलाई मुलधारसित जोडेको ऐतिहासिक पुल भत्किएपछि नागरिक निराश
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ का पूर्व वडा सदस्य ७७ वर्षीय भीमबहादुर सिंह बुधबार महाकाली किनारमा भत्किएको झोलुङ्गे पुल नियाल्दै गर्दा भेटिए। विसं २०६० सम्म महाकाली नदीमा डुङ्गामा स्थानीयलाई ओहो...