merolagani.com
निजी शिक्षामा बागमतीको एकाधिकार: कुल सम्पत्ति र उत्पादनको आधा हिस्सा राजधानीमै केन्द्रीकृत, कर्णाली उपेक्षित
राष्ट्रिय तथ्याङ्क कार्यालय (NSO) ले सार्वजनिक गरेको ‘नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८०/८१’ को अन्तिम प्रतिवेदन अनुसार यस क्षेत्रमा रहेको कुल ३ खर्ब ९ अर्ब रुपैयाँ स्थिर सम्पत्तिमध्ये करिब ४२ प्रतिश...