gorkhapatraonline.com
मोदी गाउँपालिकाको बजेट ७५ करोड १९ लाख
साजन परियार पर्वत, असार १० गते । पर्वतको मोदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ७५ करोड १९ लाख बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष ...