nagariknews.nagariknetwork.com
व्यापार घाटाको खाडल गहिरिँदै
नेपालको वैदेशिक व्यापारमा असन्तुलन झन् गहिरिँदै गएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा मुलुकले १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ। भन्सार विभागका अनुसार गत आर्...