Surendra Pandey ताप्लेजुंग जिल्ला मा रहेको कंचनजंघा हिमाल/पंचथरको जोर पोखरी र त्यसभन्दा केहि किलोमिटर अगाडी वाट लिइएको फोटो। + 3 more
Surendra Pandey झापा को विर्तामोड को कार्यक्रम मा ,२०७६/७/७, दिपावली को शुभकामना कार्यक्रम र प्रशिक्षण, वधाइ कार्यक्रम ।
Surendra Pandey मेचि नदि पारी नेपाल सिमाना र एउटा जंगे पिलर त भारतिय सिमानामा गाभिएको रहेछ।पर देखिने घर पस्चिम को रुखहरु भएको ठाउंमा अझै त्यो सुरक्षित रहेछ।
Surendra Pandey वडादशैं २०७६ को सन्दर्भमा गैंडाकोट नपा द्वारा आयोजित शुभकामना एवं प्रशिक्षण कार्यक्रम