Saraswati Adhikari अँध्यारो छ, यसैको नाम रात हो माया भनेको सदा सदाको साथ हो शून्य सायद त्यो सुरुवात हो विघटन जीवनका लागि घात हो
Saraswati Adhikari आकाशभन्दा सुरक्षित अर्को छैन छानो प्रेयसीको अँगालो नै सबैभन्दा न्यानो अति भए पोल्न थाल्छ, सास फेर्न गाह्रो तीर्खा मेट्न काफी हुन्छ एउटा सानो धारो
Saraswati Adhikari Hi, This saraswati. it is my first post on naya.com.np. first of all i wish to all naya.com.np team every success on you online social network. secondly i request to all to add request to all nepali …