आकाशभन्दा सुरक्षित अर्को छैन छानो प्रेयसीको अँगालो नै सबैभन्दा न्यानो अति भए पोल्न थाल्छ, सास फेर्न गाह्रो तीर्खा मेट्न काफी हुन्छ एउटा सानो धारो 1 1