Purna Shova Chitrakar माटोको भाँडा कुँडाहरुको प्रयोग नेपालमा एक ताका खुब प्रचलित थियो । यो चलन गाउँघरमा अधावधि छँदैछ । यो फोटो धादिंग जिल्ला नलांग गाउँको हो ।
Purna Shova Chitrakar ठमेल काठमाडौं को छायाँ कम्ल्पेक्स्मा भएको महिला हिँसा विरुद्धको किताव प्रदशर्नी + 7 more
Purna Shova Chitrakar मैदी गाउँ, धादिंगवासीहरुले तयार पारेका यी खाजाका परिकारहरु । हेदै लोभलाग्दा र खाउँ खाउँ लाग्ने । जाने हैन त मैदी खाजा खान ?
Purna Shova Chitrakar I took these photos from exhibition competition at World Meteorological Organization (WMO) building in Geneva, Switzerland + 11 more
Purna Shova Chitrakar ईचंगु नारायण कठमाडौंमा चारवटा प्रख्यात नारायण स्थान मध्ये ईचंगु नारायण पनि एक प्रमुख धार्मिक स्थल मानिन्छ । विष्णुको शक्ति स्वरुपको रुपमा मान्ने ईचंगु नारायणको मन्दिर नेपालको प्रदेश नं ३ को नागार्जुन नगरपालिका …