Purna Shova Chitrakar हाँसो मिठो बालबालिकाको । श्री गोकुल गंगा माध्यामिक विध्यालय, रस्नालु ४, रामेछाप ।
Purna Shova Chitrakar भूजा बनाउने परंपरागत व्यवसायीहरु धरापमा छेडी कँहार उनको नाम हो । उनको परंपरागत तथा पारीवारिक व्यवसाय भुजा बनाउने थियो । कँहार भूजा बनाउनेहरुको थर हो । काठमाडौं उपत्यकामा पनि भुजा बनाउनेहरुको लागि विशेष थर हुन्थ्यो । काठमाडौंमा भुजा …
Purna Shova Chitrakar परालको थुप्राहरु भित्र पुग्दा त्यहाँको रंगले मरुभूमीको रंगको झझल्को पनि दिने रहेछ । कपिलबस्तु जिल्लाको गोरुसिंगेमा पर्ती जग्गामा धान काट्को लागि सामूहिक थलो बनाएको रहेछ । स्थानिय बोलीमा त्यसतो …
Purna Shova Chitrakar कपिलबस्तु जिल्लाको तिरौलाकोटलार्इ बुद्ध जन्मेको दरबार मानिन्छ । त्यसलार्इ उत्खनन् गरेर सर्वसाधारणहरुको ज्ञानको गन्तव्यको लागि खुला गरिएकोछ । हेर्दा लाग्छ, यो शुरुआती दिनको प्रयास हो । अझै धैरै गर्न … + 4 more
Purna Shova Chitrakar यी भाँडाहरुका नाम डेरी हुन् । तराईमा बिशेष गरी चौधरी परिवारका घरहरुमा यी भाँडाहरुको खुब प्रचलन छ । स्थानीय शिपबाट भूस, माटो, पराल मुछेर यी भाँडाहरु बनार्इन्छ । यसले धान, गहुँ, मकै आदि अन्नलाई गर्मी र …
Purna Shova Chitrakar आफ्नै अफिसको बरण्डामा मस्तले घाम तापेर बसेको यो पाहुनाको नाम के होला ?नेशनल जोग्रेफिसंग सोध्न पाए पनि हुन्थ्यो । + 3 more