Purna Shova Chitrakar न्हूकोठाको झ्यालबाट हेर्दा कहाँ चुक्यो नेकपा ? न्हूकोठा अर्थात् नयाँ कोठा, म जन्मेको घरको कोठाहरुमध्ये एउटा कोठा थियो । आमा बुबाले पछि तथा नयाँ ढाँचाबाट बनाएको कोठा भएकोले उहाँहरूले त्यो कोठाको नाम न्हुकोठा राख्नु भएको थियो रे ...
Purna Shova Chitrakar रोल्पाको विष्फोटनले जन्माएका प्रश्नहरु बैशाख १८, २०७७ मा रोल्पाको गैरीगाउँमा साँझ छ बजे भएको विस्फोटनामा त्रिवेणी गाउँपालिका वडा नं ७ निवासी लाल बहादूर खत्रीका छोरा विजय खत्री – ५ र बिमला खत्री – ११, ...
Purna Shova Chitrakar बुद्धको सामु शिकारीको याचना बन्दाबन्दीको पैंतालिसौं दिनबैशाख शुक्ल पूर्णिमाको दिनबुध्दले जन्म लिएको दिनज्ञान र निर्वाण प्राप्त गरेको दिनआजको दिन बन्दाबन्दीको दिन । बन्द छन् बहाः र बिहारहरु बन्दछन् लुम्विनी, स्वयम्भू, ...
Purna Shova Chitrakar फूललाई हेर्दा प्रेमले हेर्दाझाडीभित्रको फूल पनि सुन्दर लाग्न सक्छ ।घृणाले हेर्दाबगैंचाको सुगन्धित फूल पनि कुरुप लाग्न सक्छ ।दुईवटा आँखामादुई फरक कोणमाएउटै फूलको रुपरंग कति फरक फरक?...
Purna Shova Chitrakar प्रकृतिसंग रमाउन सिंगो जंगलको आवश्यकता पर्दैन । एउटा फूल नै काफी हुन्छ । + 5 more