फूलै फूलको देश

फूलसंगै माटो

माटोसंगै जमिन

जमिनसंगै सम्पूर्ण देश देखें मैले ।