भारतीय गोर्खा सैनीक नेपाली चेली शृखलाको पक्षमा यसरी उभिएपछि भयो हंगामा

जब गोर्खा सैनीकले भारतीय सुन्दरीलाई झापड हान्दै नेपाली चेली शृखलाको पक्षमा यसरी उभिएपछि भयो हंगामा, विश्वका विभिन्न देशहरुले पनि शृखलालाई नै सर्मथन गरेपछि जित पक्काकाठमाडौँ । मिस नेपाल २०१८ श्रृंखला खतिवडा अहिले मिस वर्ल्डको प्रतिस्प्रधाको लागी चिनमा छिन् । सन् २०१८ डिसेम्बर ८ मा हुन लागेको उक्त इभेन्ट मा बिस्वका १२१ देश का सुन्दरीहरुले भाग लिएका छन् ।त्यहाँं उपस्थित धेरै लाई श्रृंखलाले आफ्नो प्रभाब छोड्न सफल भएकी छिन् । उनले त्यहाँ आएका सुन्दरी हरुलाई नेपाली भाषा बोल्न सिकाउने, नेपाली गीत गाउन लगाउने जस्ता काम पनि गरेकी छिन् ।देश झाल्किने बिभिन्न प्रस्तुती दिइरहेकी श्रृंखला अहिले भोटिङमा टप एक नम्मबरमा रहेकी छिन् । अन्य देशकाले समेत सपोर्ट गरेको र श्रृंखला स्वंमको प्रस्तुतिले पनि यो पटक उनलाई मिस वर्ल्ड को दाबेदार मानिएको छ । काठाडौँ । विश्वभरका १२१ देशले भाग लिएको विश्व सुन्दरी प्रतियोगीतमा यसपटक नेपाली चेली शृंखला खतिवडाले राम्रो चर्चा कमाइरहेकी छिन् । जसका कारण

अघिल्ला वर्षहरुमा सुनसान रहेपनि यसपटक सुन्दरी शृंखला खतिवडाका कारण चर्चा ब्यापक भइरहेको छ । उमेरले २३ वर्षकी खतिवडा एशियाकै बलियो दावेदारको रुपमा चिनाउँन सफल हुँदा उनले यसपटकको ताज जित्ने संभावना प्रवल बन्दै गएको छ ।डिसेम्बर ८ मा चीनको सानियामा हुन लागिरहेको मिस वल्ड २०१८ का विभिन्न इभेन्ट र प्रतिसपर्धाहरु भईरहेका छन् । त्यसै अन्तर्गत हेड टु हेड च्यालेन्ज सकिएको केहि दिन पछाडी वेष्ट ट्यालेन्ट अवार्डको फाईनल सम्पन्न भएसँगै शृंखला खतिवडाले आफ्नो फेसबुक वालमा लेखकी छिन ‘सबै प्रतिसपर्धी एक से एक थियौँ तर जापानले सबैलाई रुवायो सबैको मन छोयो जापानको अपेराले । अवार्ड एउटैले जित्ने जुन जापानले जित्यो । यो भ्रम नहोस कि यो नै फाईनल भने होईन मिस वल्ड २०१८ डिसेम्बर ८ मा मात्र घोषणा हुन्छ । शृंखलाले संसारको टप ब्राण्डले आफ्नो सयभन्दा बढी तस्बिर लिएको पनि बताएकी छिन । आम नेपालीलाई मिस गरेकी नेपाली चेली आफ्नो सतप्रतिसत दिँदै अगाडी बढी रहेकी छिन । आशा गरौँ यसपालिको मिस वल्ड पहिलो पटक नेपालले उचाल्ने छ । 👉https://m.youtube.com/watch?v=-PLhwa3M5a…