दशै सके लगत्तै सुनसान भएको ३३ किलो सुनको बारेमा अब जनता जाग्ने भएको छ ।

दशै सके लगत्तै सुनसान भएको ३३ किलो सुनको बारेमा अब जनता जाग्ने भएको छ । उच्चस्तरीय पुलिस अफिसरमा चयन हुनु भएको सर्वेन्द्र खानाल अहिले चुप छन् जनता जनार्दनको यस्तो जिज्ञासा छ नेपाल प्रहरी भित्र पनि राजनीतिक को चलखेल भइरहेको छ भन्दै यस्तो भन्नू हुन्छ ।

जनता यो चाहन्छ देशमा भ्रष्टाचारको लागि एउटा यस्तो नियम हुनु पर्यो जो कसैले सुन्दा पनि कार्य पुगोस होइन भने हामी जनता हावामा खोक्ने मन्त्री या हावामा बिल्ला लाउने प्रशासन ससान भन्ने छैन जनताले पनि जिउने यो नेपालको काखमा उत्तिकै सम्मान हक अधिकार छ जो जनताले जितायर कुर्सीमा बसि रहनु भएको छ प्रधानमन्त्री केपी वली शर्मा काका र नेपाल भित्र युद्ध कालिनमा युद्ध कर्ता ज्यु गृहमन्त्री ज्यु अनि नेपाल प्रहरीका उच्च पदमा रहनु भएका सर्वेन्द्र खनाल ज्यु पुनः हामी जनताको यो अनुरोध छ र हामीले कार्यलयमा दर्खास्त गरेको उजुरी पत्र भन्दा कम छैन यसलाई फेरि छानबिन हुन्छ भन्ने हामीलाई अासा लागेको छ ।

यसो गर्नु भएन भने हामी मैदानमा उत्रिन बाध्य हुने छ जय नेपाल जय नेपाल भुमि ।।