यसरी पनि मनाइन्छ जन्म दिन मलेसियामा हाम्रो संगीत अनलाइन मिडियालाई (subscribe ) गर्न नाभुल्नुस् है

https://youtu.be/w3-PGx4fVB0

यसरी पनि मनाइन्छ जन्म दिन मलेसियामा फरक यति मात्र हो हकि ,हामी नेपालीले अमेरिकको नक्कल पारेर मनाउनुछौ र मलेसियान्मा बसोबास गर्ने बासिन्दाहरू अाफ्नो हैसियत अनुसारको जन्म दिन मनाउने गर्दा छन् ।

यसले के संदेश दिन्छ भने लाखौंको खर्च गरेर मात्र जन्म दिन हुन्छ भन्ने छैन ,यसरी नै थोरै खर्चमा कुनै पनि जन्म दिन या अरु अन्य कार्यहरु पनि गर्न सकिन्छ र यसलाई हामीले हामी गरिब हुनुबाट पन्छिन बच्न सकिन्छ भन्ने एउटा उदाहरण बोकेर यो भिडियो पब्लिकस गरेका छौ ।

यो भिडियो हेर्नको लागि तलाका भिडियो लिङकमा जनु होस् चित्त बुझ्दो लाग्यो भने शेहेर गर्न नभुल्नुस् है 👇 हाम्रो च्यानललाई (subscribe) गर्न नभुल्नुस् है 🙏