गुरूङ चलचित्रका नायिका प्रतिमा गुरुङ यसरी तामाङ्ग कल्चर गीतमा देखिएका छिन्

https://youtu.be/qclOz5yY4Bcगुरूङ… चलचित्रका नायिका प्रतिमा गुरुङ यसरी तामाङ्ग कल्चर गीतको म्युजिक भिडियोमा देखिएका छिन् उहाको चर्चा परिचर्चा म्युजिक भिडियोमा मात्र होइन चलचित्र क्षेत्र अनि टेलि सिरियलमा पनि उति नै चर्चामा रहेका छिन् ।

यति खेर हामीले उहाँलाई छुट्टै भिडियोमा देख्न पाएका छौ दिनेश बल तामाङ्गको पहिलो प्रस्तुतिमा रहेको तामाङ्ग कल्चर गीत हलक्कै मैच्याङमा प्रतिमा गुरुङ र सौगात लामालाइ देखिएको छ।

यस गीतमा स्वर रन्जित लामाको रहेको छ भने शब्द,संगीत दिनेश बल तामाङ्गको रहेको छ र उहाको यतिखेर को व्यस्तता च‌ै नेपाली टेलि सिरियल "भो त अबमा" व्यस्त रहनु भएको कुरा जानकारी छ ।

नयाँ एन पि.कममा खबर अनलाइन

भिडियो हेर्न यहाँ Link मा थिच्नु होस्👇 👇