1534689935463

गाई काटेर खाना बाहुनले सिकाएका हुन्

गाई काटेर नखाए बाहुन काटेर खानु त? Homeगाई काटेर नखाए बाहुन काटेर खानु त? गाई काटेर नखाए बाहुन काटेर खानु त? गाई काटेर नखाए बाहुन काटेर खानु त? Admin August 19, 2018 0 समाचार गौहत्याको बारेमा मच्चिएको काण्ड सेलाउदै जाँदा गौहत्या कै बारेमा फेरी अर्को भिडियो भाइरल बनेको छ। आँधिखोला न्युज को फेसबुक बाट बर्दी लगाएरै सन्तोष मंगोल नामक व्यक्तिले गौहत्या गोमासंहार सम्बन्धि सनसनी पुर्ण टिप्पणि दिंदै गरेको भिडियो भाइरल भएको हो।

मंगोलहरुले पुर्खौं देखि राज गर्दै आएको देश नेपालमा ब्राम्हण आर्यहरु भारत बाट प्रवेश गरेर आफुहरुको सहिष्णुता माथि जबर्जस्ति हिन्दु धर्म लादेको उनको आरोप छ।

भिडियोमा यस्ता थुप्रै कुराहरु उनले भनेका छन्।

पुरा भिडियो हेर्नुस

https://youtu.be/IUa799_LKA0