नमस्कार खबर अनलाइनमा अाजको खबर संगीत प्रेमिहरूमा दोस्रो सौगात लिएर अाउनु भएको छ ।

नमस्कार खबर अनलाइनमा अाजको खबर संगीत प्रेमिहरूमा दोस्रो गीति सौगात लिएर अाउनु भएको छ।

मनलाई के भो यस्तो बोलको लोक पप गीतको प्रचार गीतको सर्बजनिक भएको छ । यस गीत साच्चिकै मिठास रहेको छ र यसलाई गीतलाई सुनेर साथ कतिको पाउलान् यो भने हेर्न बाँकी नै छ र छिट्टै भिडियो पनि ल्याउने बताउनु भएको छ ।

यस गीतका संयोजक यस्तो रहेको छ।

दिनेश तामाङ्गको मनलाई के भो यस्तो

शब्द /संगीत /स्वर: दिनेश तामाङ्ग संगीत संयोजन : सुदिप थापा बिशेष धन्यवाद : रन्जित लामा,अबह्राम रेकर्डिङ म्युजिक डाइरेक्टर राज सहयोगीहरू: तेज पंन्डे , राजु श्रेष्ठ रहेको यसरी बताउनु हुन्छ अन्तमा हजुरहरूको अमुल्य समय मलाई दिनु भयो धन्यवाद खबर अनलाइन टिमलाई ।

👉 भिडियो को लागि तलाको लिङकमा थिच्नु होहोस् 👇👇👇 https://youtu.be/IycuB4UjJVw