हफक्कै मैच्याङ दिनेश तामाङ्गको पहिलो प्रस्तुति रन्जित लामाको साथमा

अायो दिनेश तामाङ्गको पहिलो कोसेली "हलक्कै मैच्याङ "रन्जीत लामाको धुम मच्चाउने मिठो स्वरमा तामाङ पप गीत अायो दिनेश तामाङ्ग्को पहिलो कोसेली रन्जीत लामाको मिठो स्वरमा रहेको तामाङ पप गीत कही कतै तपाईहरुले हेर्न र सुन्नु त छुटाउनु भएको छैन ? छ भने फेरी पनि १३/९ /२०७४ हलक्कै मैच्याङ कादे जेबा बोलको गीत बजारमा सार्बजनिक भएको छ

गायक / रन्जीत लामा

सब्द / संगीत दिनेश तामाङ

भिडियो/ निर्देशक पेमा लामा

संगीतसंयोजक / प्रमोद परियार

मोडेल /प्रतिमा गुरुङ /सौगात लामा

https://youtu.be/qclOz5yY4Bc