"वातावरण जोगाउन साइकल प्रयोग गरौं" भन्ने नारालार्इ व्यवहारमा बदल्न चाहनु हुन्छ भने चितवनको रत्ननगर -१४, पिठुवास्थित जन जागृति माध्यमिक विद्यालयबाट सिकौं । फोटो: पूर्णशोभा चित्रकार