कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा अहिले बिहान ९ बजे चितवन टाइगर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्दैछ। लाईभ हेर्नका लागि एपको लाईभ सेक्सन हेर्नुहोस् ।