प्रचन्डको अचम्मको कुरा

तेत्रो सोझा साझा जनता को बलि चडाउदै ।सात पुस्था लाई पुग्ने सम्पती कमाएर आफ्नै छोरी लाई मेयर पदमा उठाउने माओबादिको महान सर्बहारा नेता प्रचन्ड !फेरि रेणु दाहाललाई प्रचन्डको छोरी भन्न दुःख लाग्ने रे ।सुन्दा पनि अचम्म लाग्ने ।