भानु नगरपालिका भन्सारमा पैसा बाँड्दै गरेकाे जानकारि पछि वन मन्त्रि शंकर भन्डारिलाई स्थानियले लखेटे,

भानु नगरपालिका भन्सारमा पैसा बाँड्दै गरेकाे जानकारि पछि वन मन्त्रि शंकर भन्डारिलाई स्थानियले लखेटे, काङ्ररेसि मन्त्रि सुरक्षाका साथ डुम्रे तर्फ भाग्दैथिए बैशाख २५ गते साँझ ८ बजेकाे समयमा । यस्तै हाे त काङ्ग्रेसकाे चरित्र । करिब ४० मिनेट सम्म हाम्राे गाडि पनि साे घटनाकाे कारण जाममा पर्याे, पुलिसकाे सुरक्षाबिचबाट भाग्दै भगाउँदै गर्दा स्थानियले पछि पछि खेदिरहेका थिए,