"म १९ वर्षको हुँदा मैले ताँगा चलाउन सुरु गरेको थिए । अहिले झण्डै ७ वर्ष भयो । म नेपाल-भारत सिमानामा मानिसलार्इ यात्रा गराउँछु । प्रत्येक व्यक्तिलार्इ दुरी अनुसार कम्तिमा २० रुपियाँ लिन्छु । बिहान ९ बजेदेखि राती ७ बजेसम्म ताँगा चलाउँछु । यदि मैले चलाउने खच्चड बिरामी भए त्यसको लागि छुट्टै अस्पताल पनि छ ।" - मोहमत सामसुद्धिन