"म भक्तपुरमा बस्थें । बिहे गरेर अहिले वीरगन्जमै बस्छु । कहिलेकाहीं चाडपर्वमा भक्तपुर जान्छु । मैले यहाँ पकौडा बेचिरहेको २० वर्ष भइसक्यो । बिहानै ७ बजेदेखि राती ७ बजेसम्म बेच्छु । आफ्नो मनले जे भन्छ त्यही गर्नुपर्छ । समय र परिस्थितिले आफैं हामीलार्इ पाठ सिकाउँछ ।" - सुनिता श्रेष्ठ